Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ :
(१)यो ऐनको नाम राष्ट्रिय निर्देशन ऐन, २०१८ रहेको छ ।
(२) यो ऐन नेपाल …………भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(१)यो ऐनको नाम राष्ट्रिय निर्देशन ऐन, २०१८ रहेको छ ।
(२) यो ऐन नेपाल …………भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।